आफू पक्षीय नेतासँग छलफल गर्दै माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आफू पक्षीय नेतासँग छलफल गर्दै माधव नेपाल


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीसँग सहमतिको लागि कार्यदल बनाउने निष्कर्ष पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग भएको वार्ताबारे आफू निकटका स्थायी समिति सदस्यहरूलाई जानकारी गराएका छन् ।

नेता नेपालले आफू पक्षका स्थायी समितिका नेताहरूलाई ओलीसँगको कुराकानी जुममार्फत जानकारी गराएका हुन् ।

स्थायी समिति सदस्यहरूसँगको ब्रिफिङपछि नेता नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई पनि बिफ्रिङ गर्ने भएको एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस