बुढानीलकण्ठबाट सिधै राष्ट्रपति भवन पुगे माधव नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुढानीलकण्ठबाट सिधै राष्ट्रपति भवन पुगे माधव नेपाल


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा करिब एक घण्टाको छलफलपछि नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

सम्बन्धित समाचार : नेपाल-देउवाबिचको छलफल सकियो

नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस