माधव नेपाललाई भेट्न उनकाे निवास पुगे बादल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपाललाई भेट्न उनकाे निवास पुगे बादल


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थापा नेपाललाई भेट्न गएका हुन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा। खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस