सकियो नेपाल र ओली समूहका नेताहरुको छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सकियो नेपाल र ओली समूहका नेताहरुको छलफल


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता सुवास नेम्वाङ र विष्णु पौडेलबीच भएको छलफल सकिएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा नेम्वाङ र पौडेलले प्रधानमन्त्री ओलीको चिन्ता र चासो नेपालसमक्ष राखेका थिए ।

पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ । तर कसरी समाधान गर्ने ? के–के आधारमा सहमति खोज्ने भन्ने विषयमा छलफल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस