ओली–नेपालबिचको चार घण्टा लामो वार्ता सकियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओली–नेपालबिचको चार घण्टा लामो वार्ता सकियो


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिचको वार्ता सकिएको छ।

चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबिच झन्डै ४ घण्टा वार्ता भएको हो।

वार्ता सकेर प्रधानमन्त्री ओली केही बेर अघि मात्रै बाहिरिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस