माओवादी र जसपासँग मिलेर समाजवादी मोर्चा बनाउँछौँ : माधव नेपाल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी र जनता समाजवादीसँग मिलेर समाजवादी मोर्चा निर्माणको तयारी भइरहेको बताएका छन् । आज (शनिबार) नेकपा (एस) को उपत्यका विशेष प्रदेश कमिटीको...