मेटमणि चौधरी एकीकृत समाजवादीको प्रमुख सचेतकमा चयन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मेटमणि चौधरी एकीकृत समाजवादीको प्रमुख सचेतकमा चयन


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् ।

सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा पूर्व मन्त्री समेत रहेका चौधरीले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस