नरेश ज्ञवालीले छाडे एकीकृत समाजवादी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नरेश ज्ञवालीले छाडे एकीकृत समाजवादी


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी छाडेका छन् । 

एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लागेका ज्ञवालीले विभाजनको औचित्य पुष्टि नहुने भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

एमालेको स्थापनाकालदेखि सक्रिय नेता ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परीक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस