२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी र जसपासँग मिलेर समाजवादी मोर्चा बनाउँछौँ : माधव नेपाल

अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी र जनता समाजवादीसँग मिलेर समाजवादी मोर्चा निर्माणको तयारी भइरहेको बताएका छन् ।

आज (शनिबार) नेकपा (एस) को उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम शक्ति गोलबन्द हुनको विकल्प नभएको र त्यसै अनुसार गृहकार्य भइरहेको बताएका हुन् ।

‘वाम शक्तिहरूलाई हामी गोलबद्ध गर्न खोजिरहेका छौँ । यसको पहिलो चरणमा हामी माओवादी र जनता समाजवादी तीन वटा पार्टीलाई एक ठाउँमा जम्मा गर्ने, समाजवादी मोर्चा निर्माण गर्ने र त्यसमा अरु पनि पार्टीहरूलाई समेट्ने ढङ्गले हामीले सोचिरहेका छौँ,’अध्यक्ष नेपालले भने ।