एकीकृत समाजवादीको सचिवालय बैठक जारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो ।

बैठकमा सरकारमा सहभागी हुने या नहुने, मन्त्रीको नाम टुंगो लगाउने लगायत समसामयिक राजनैतिक विषयवस्तुमा छलफल भइरहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले तीन मन्त्रालयसहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस