नेकपा एसले भुसाल र ज्वालालाई सरकारमा पठाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा एसले भुसाल र ज्वालालाई सरकारमा पठाउने


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेता वेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने भएको छ ।

पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि उनीहरूलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे भने यकिन भइसकेको छैन ।

एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । तर दुई मन्त्रालय पाउने सहमति भने जुटेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस