तनहुँ-१ मा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ उम्मेदवार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तनहुँ-१ मा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ उम्मेदवार


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तनहुँ-१ बाट प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला कमिटीको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै, कांग्रेसले गोविन्द भट्टराईलाई उठाउँदैछ । रास्वपाबाट डा. स्वर्णिम वाग्ले
रहेका छन् ।

एमालेले भने शनिबारको सचिवालय बैठकबाट कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस