माधव नेपालले बोलाए आकस्मिक बैठक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माधव नेपालले बोलाए आकस्मिक बैठक


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ ।

अध्यक्ष माधव नेपालले पार्टी कार्यालयमा बुधबार दिउँसो साढे १ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएका हुन् ।

यसअघि बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि
अध्यक्ष नेपालले बैठक बोलाएका हुन् । उक्त बैठकमा पहिलो चरणमा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस