कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने नेकपा एसको दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने नेकपा एसको दाबी


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

मङ्गलवार बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँट टुङ्गो लागिनसकेकाले मन्त्रीहरूको नाम टुङ्गो नलागेको बताए । बैठकले केदार न्यौपाने र चुडामणि जङ्गलीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस