पाँच सह सचिवसहित र दुई उप सचिव बढुवाका लागि सम्भाव्य उम्मेदवारको नामावली सार्वजनिक
काठमाडौँ । पाँच राजपत्राङ्कित प्रथम(सह सचिव)सहित दुई उपसचिवलाई बढुवाका लागि सम्भाव्य उम्मेदवारको नामावली तयार पारिएको छ । बढुवा समितिको सचिवालय समेत रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता, कार्यसम्पादन...