४५ जना उपसचिवमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

४५ जना उपसचिवमा बढुवा


२८ फाल्गुन २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । ४५ जना अधिकृत उपसचिवमा बढुवा भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको बिहीबारको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको सूची प्रकाशित गरेको हो ।

पुरातत्त्व समूहका मोहन सिं लामा ज्येष्ठता र कार्य सम्पादनको मुल्याँकनद्वारा बढुवा भएका छन् भने अन्य ४४ जना कार्यक्षमताको मुल्याँकनद्धारा बढुवा भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस