यस्तो छ उपसचिव बढुवाका लागि सम्भाव्य २६१ उम्मेदवारको योग्यताक्रम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ उपसचिव बढुवाका लागि सम्भाव्य २६१ उम्मेदवारको योग्यताक्रम


२९ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । उपसचिव बढुवाका लागि सम्भाव्य उम्मेदवाहरुको कार्यक्षमताको आधारमा योग्यताक्रम नामावली तयार भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका उपसचिवको सम्भाव्य उम्मेदवार सङ्ख्या निकालेको हो । जसमा तीन सय १० जनाले दरखास्त दिएकोमा दुई सय ६१ उम्मेदवार कायम गरेको हो ।

सूचीअनुशार ४४ जना उपसचिवमा बढुवा भएका छन् ।

सम्बन्धित समाचार: ४५ जना उपसचिवमा बढुवा

 

Tags :
प्रतिक्रिया दिनुहोस