उपसचिवमा बढुवा सिफारिस(नामावली) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपसचिवमा बढुवा सिफारिस(नामावली)


२३ फाल्गुन २०७७, आइतबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले ६४ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

शनिवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनद्वारा उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको सचिवालयका अनुसार राज राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४५ जना, लेखा समूहमा ८ जना र राजश्व समूहमा ७ जनाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।

नामावली :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस