लोक सेवाद्वारा सहसचिव र उपसचिवको विज्ञापन रद्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाद्वारा सहसचिव र उपसचिवको विज्ञापन रद्द


७ फाल्गुन २०७७, शुक्रबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवाका र नेपाल इन्जिनियरिङ सेवाका सहसचिव र उपसचिवको बढुवाको विज्ञापन रद्द गरेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार आयोगले बिहीबार एक सूचना जारी गर्दै नेपाल परराष्ट्र सेवाका र नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह, इरिगेशन उपसमूहको सहसचिव सरह राजपत्राङ्कित प्रथम श्रेणी तथा नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उप समूहको उपसचिव सरह राजपत्राङ्कित द्वितीय श्रेणीका पदको बढुवा तथा विज्ञापन रद्द गरेको जनाएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस