उपसचिवको नतिजा प्रकाशित(नामावलीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसचिवको नतिजा प्रकाशित(नामावलीसहित)


३० कार्तिक २०७७, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले शनिवार २०७६ पुसमा लिएको राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो । तिहार अघि जसरी पनि नतीजा निकाल्ने तयारीमा आयोग जुटिरहेको यसअघि नै आयोग स्रोतले प्रशासनसँग बताएको थियो ।

सम्बन्धित समाचार : उपसचिवको नतिजा तिहार अघि नै !

सामान्य प्रशासन

प्रशासन लेखा :

प्रशासन राजश्व

लेखापरीक्षण

न्याय :

कानुन :

सरकारी वकिल

व्यवस्थापिका संसद

 

Tags :
प्रतिक्रिया दिनुहोस