उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा(नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा(नामावलीसहित)


८ माघ २०७७, बिहिबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्धितीय श्रेणी उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले बुधबार सूचना प्रकाशित गर्दै कृषि सेवा अन्तर्गतको उपसचिव पदको लागि लिइएको आन्तरिक तथा खुल्ला तर्फ नामावली सार्वजनिक गरेको हो ।

२०७६ फागुन १, २ र ३ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो ।

हेर्नुस् नतिजा :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस