७० जना उपसचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७० जना उपसचिवमा बढुवा


२५ पुस २०७७, शनिबार


काठमाडौँ । न्याय, कानुन र सरकारी वकिल समूहका ७० जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार : ८ उपसचिव सहसचिवमा बढुवा

न्याय सेवा आयोगको पुस २५(आज)को बैठकले न्याय, कानुन र सरकारी वकिलतर्फ गरी ७० जनालाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस