२२ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२२ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । २२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोक सेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मुल्यांकनद्वारा गरिने बढुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस