पाँच सह सचिवसहित र दुई उप सचिव बढुवाका लागि सम्भाव्य उम्मेदवारको नामावली सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच सह सचिवसहित र दुई उप सचिव बढुवाका लागि सम्भाव्य उम्मेदवारको नामावली सार्वजनिक


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । पाँच राजपत्राङ्कित प्रथम(सह सचिव)सहित दुई उपसचिवलाई बढुवाका लागि सम्भाव्य उम्मेदवारको नामावली तयार पारिएको छ ।

बढुवा समितिको सचिवालय समेत रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताको आधारमा गरिने बढुवामा नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत स्यानिटरी उपसमूहका दुई, जनरल उपसमूहका दुई र हाई वेका एक गरी पाँच जना सहसचिव र शिक्षा सेवाको पुरातत्त्व समूहका एक–एक गरी दुई पदमा बढुवाका लागि नामावली तयार पारेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस