कञ्चनपुर र दोलखाका सिडिओ गृह तानिए
काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुर र दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई गृह मन्त्रालयमा तानेको छ । कञ्चनपुरका नूहरही खतिवडा र दोलखाका भीमकान्त शर्मालाई गृह मन्त्रालयमा तानेको गृह उच्च स्रोतले सिँहदरवारस्थित...