सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा « प्रशासन
prasaLogo
२ चैत्र २०७६, आईतवार

सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा


प्रकाशित मिति : 15 March, 2020 1:23 pm

काठमाडौँ । गृह मन्त्रालयले सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ भने मन्त्रालय मातहतका सहसचिव र उपसचिवलगायत कर्मचारीको सरुवा गरेको छ ।

हेर्नुहोस् को कहाँ ?

Tags :
प्रतिक्रिया दिनुहोस