ताप्लेजुङको सिडिओ फेरिए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ताप्लेजुङको सिडिओ फेरिए


३१ श्रावण २०७७, शनिबार


काठमाडौँ । ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् ।

गृह मन्त्रालयले ताप्लेजुङ जिल्लाका प्रजिअ डोरेन्द्र निरौलाको ठाउँमा इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङका प्रमुख झरेन्द्र चापागाईँलाई पठाएको छ । निरौलालाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।

मन्त्रालयले इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङमा पर्साका जेलर श्रवण कुमार पोखरेललाई सरुवा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस