सिडिओको भव्य स्वागत : एयरपोर्टदेखि कार्यकक्षसम्म, हेर्नुहोस् १३ फोटो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिडिओको भव्य स्वागत : एयरपोर्टदेखि कार्यकक्षसम्म, हेर्नुहोस् १३ फोटो


१४ कार्तिक २०७६, बिहिबार


बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी(सिडिओ) प्रेमलाल लामिछानेलाई भव्य स्वागत गरिएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका हुन् । गृह मन्त्रालयले उनलाई कार्तिक १ गते बर्दियाको सिडिओमा सरुवा गरिएको थियो ।

बर्दियाका तत्कालीन सिडिओ राम बहादुर कुरुम्वाङलाई स्याङ्जा सरुवा गर्दै उनको ठाउँमा लामिछाने पठाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस