स्याङ्जाको सिडिओमा गंगाबहादुर क्षेत्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्याङ्जाको सिडिओमा गंगाबहादुर क्षेत्री


१४ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले स्याङ्जा जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा गंगाबहादुर क्षेत्रीलाई पठाएको छ ।

मन्त्रालयको बुधवारको निर्णयअनुसार दाङको इलाका प्रमुख रहेका वरिष्ठ उपसचिव क्षेत्रीलाई रिक्त सिडिओमा पठाइएको हो । तात्कालिक सिडिओ रामबहादुर कुरुङवाङलाई बाँके जिल्ला प्रमुखमा सरुवा गरेसँगै स्याङ्जा रिक्त रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस