प्रधानमन्त्रीको गृह जिल्लामा काभ्रेका सिडिओ तिमिल्सिना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको गृह जिल्लामा काभ्रेका सिडिओ तिमिल्सिना


१३ भाद्र २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्रीको गृह जिल्ला झापामा काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) श्रवण कुमार तिमिल्सिनालाई पठाइएको छ । तत्कालीन प्रजिअ उदयबहादुर राना मगर महावाणिज्यदूतको सिफारिसमा परेसँगै रिक्त पदमा तिमिल्सिनालाई सरुवा गरिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार काभ्रेपलान्चोकको प्रजिअमा सल्यानका प्रजिअ शिवराम पोखरेलाई ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयका सहसचिव हेमराज तामाङलाई प्रजिअ बनाइ पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस