२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेलधुरामा नयाँ सिडिओ बास्तोला हाजिर, सञ्चारमैत्री बनेरै काम गर्ने प्रतिबद्धता

अ+ अ-

डडेलधुरा । डडेलधुरामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ)को रूपमा बन्धुप्रसाद बास्तोला हाजिर भएका छन् ।

यहाँका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त छ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका बास्तोलाले जिल्ला प्रशासन कार्यालय डडेल्लधुरारामा हाजिर भएका हुन् ।

गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव सिडिओ रहने डडेलधुरामा सहसचिवको दरबन्दी कायम गरेसँगै मन्त्रालयले सहसचिव सिडिओ पठाउन थालेको हो ।

साउन ९ को निर्णय अनुसार गृह मन्त्रालयबाट काज सुरुवा भई यहाँ आएका बास्तोला डडेलधुरामा आउने दोस्रो सहसचिव सिडिओ हुन् ।

यसअघि पहिलो सहसचिव सिडिओको रूपमा आएका पन्तको ६ महिनामै सरुवा भएको छ । यहाँ रहँदा पन्त विभिन्न विवादमा तानिएका थिए ।

बुधवारबाट डडेलधुराको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हालेका बास्तोलाले बिहीबार जिल्लास्थित पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन् । नयाँ प्रजिअ बास्तोलालाई जिल्लास्थित पत्रकारले सञ्चारमैत्री बन्न आग्रह गरेका थिए ।

उनले आफू यहाँ रहँदासम्म सञ्चारमैत्री बनेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पत्रकारलाई सत्य-तथ्य बुझेर कलम चलाउन आग्रह गर्दै जिल्लास्थित अन्य कार्यालयका सूचना अधिकारीलाई पनि पत्रकारले मागेका दिन मिल्ने सूचना दिन आफूले सहजीकरण गर्नेसमेत बताएका छन् ।

कार्यक्रममा प्रजिअ बास्तोलाले विपद् जोखिम व्यवस्थापनमा सरकारले अहिले नयाँ नीति बनाएको जानकारी गराएका छन् । सरकारले बाढी, पहिरो तथा प्राकृतिक प्रकोपले नागरिकको मृत्यु भए दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको उनको भनाइ छ ।

विपद् बाट मृत्यु भए यसअघि सरकारले एक लाख दिने गरेको थियो । प्रकोपका कारण घर पूर्ण रूपमा क्षति भए भू–कम्पपीडित सहर ३ लाखका दरले घर निर्माणका लागि राहत उपलब्ध गराउने नीति ल्याएको उनले जानकारी दिए ।