मधेसको मुद्दा अस्पष्टः उपाध्यक्ष रावल
धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मधेसको मुद्दा स्पष्ट नरहेकाले संविधान संशोधन औचित्यपूर्ण नरहेको बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले...