पाँच बुँदे निर्णय सहित इन्टरपोलको २३औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न
काठमाडौं । काठमाडौँ बौद्धस्थित ह्यात होटलमा बुधबारदेखि सञ्चालित अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३औँ एसिया क्षेत्रीय सम्मेलन विभिन्न ५ बुँदे निर्णय गरी शुक्रबार सम्पन्न भएको छ । साथै प्रत्येक...