मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्धः अर्थमन्त्री
विराटनगर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको बिहीवार उद्घाटन गर्दै मन्त्री महराले अर्थतन्त्रमा सुधार ल्याउनका...