‘चालु आवको वृद्धिदरमा टेकेर ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण’- अर्थमन्त्री महरा
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको उच्च वृद्धिदरलाई आधार मानेर आगामी आवमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको स्पष्ट गरेको छ । सोमबार सार्वजनिक भएको बजेटबारे जानकारी दिन मंगलबार...