तिवारीको हत्या साम्प्रदायिक सद्भाव बिथोल्ने षड्यन्त्रः एमाले
काठमाडौँ । नेकपा एमालेले युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ...