गृह सचिवमा न्यौपाने, अख्तियारमा सुरेश अधिकारी
काठमाडौँ । सरकारले गृह सचिवमा महेश्वर न्यौपानेलाई ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय...