फेरिए सिडिओ : १७ जना सहसचिव र १५ उपसचिवसहित ३२ कर्मचारीको सरुवा(सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फेरिए सिडिओ : १७ जना सहसचिव र १५ उपसचिवसहित ३२ कर्मचारीको सरुवा(सूचीसहित)


१९ माघ २०७६, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले १७ जना सहसचिव र १५ उपसचिवसहित ३२ जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले नयाँ पदस्थापन गरेका केही सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)को जिम्मेवारीसहित केही जिल्लाका सिडिओ तथा सहायक सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस