डाक्टरमाथि गरिएको व्यवहारले कर्मचारीलाई हतोत्साहित र त्रसित बनायो -निजामती कर्मचारी युनियन
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन(सङ्घ)ले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि सुरक्षा जाँचका नाममा गरिएको व्यवहारले आम कर्मचारीलाई हतोत्साही र त्रसित बनाएको जनाएको छ । कोरोना रोकथामका लागि...