थप दुई जनामा कोरोना पुष्टि, काभ्रेमा पनि भेटिए कोरोना संक्रमित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

थप दुई जनामा कोरोना पुष्टि, काभ्रेमा पनि भेटिए कोरोना संक्रमित


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस