लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस


४ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

सम्भवतः १५ गतेसम्म लकडाउन थप हुन सक्ने एक मन्त्रीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस