कर्मचारी मतदाता नामावली अपलोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारी मतदाता नामावली अपलोड


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले यही मङ्सिर २७ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन, २०७७ को लागि देशभरबाट प्राप्त मतदाता नामावली अपलोड गर्ने कार्य सम्पन्न गरेको छ ।

कार्यालयले विभागस्तरीय ३० र जिल्लास्तरीय ७७ गरी सबै एक सय सात वटै निर्वाचन कार्यालयहरूबाट गरी ४५ हजार ६ सय १३ जना कर्मचारीको मतदाता नामावली कार्यालयको वेवसाइडमा अपलोड गरेको हो । उक्त मतदाता नामावलीमा दाबी विरोध प्रयोजनकै लागि सबै निर्वाचन अधिकृतहरूले आ–आफ्नो विभाग स्तरीय र जिल्ला स्तरीय निर्वाचन कार्यालयमा निर्वाचन कार्यक्रम अनुसार १० गते मतदाता नामावली प्रकाशन गरी सो को मुचुल्का तयार गर्ने काम सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले बताए ।

साथै मतदाता नामावली प्रकाशन गरिएको बारेमा सरोकारवाला ट्रेड यूनियनहरुसमेतलाई जानकारी गर्ने कार्यसमेत भई सकेकोसमेत उनले बताएका छन् ।

 

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)

सम्बन्धित समाचार : कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा

सम्बन्धित समाचार : असोज २४ सम्म कर्मचारीको काज, सरुवा बन्द

सम्बन्धित समाचार : कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन

सम्बन्धित समाचार : चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

सम्बन्धित समाचार : अविलम्ब ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग, थप ४० हजार कर्मचारीलाई मतदानमा समावेश गर्नुपर्ने

सम्बन्धित समाचार : विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै आपत्ति

सम्बन्धित समाचार : कानुन नभेटेपछि कर्मचारीको चुनाव रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सकस

सम्बन्धित समाचार : ट्रेड युनियनको नयाँ निर्वाचन मिति मंसिर २७

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका लागि नियुक्त अधिकृतहरू मङ्सिर २७ सम्म निरन्तर

सम्बन्धित समाचार : कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक, कार्तिक २५ बाट आचारसंहिता लागू

सम्बन्धित समाचार : कर्मचारीको निर्वाचनका लागि मतपेटिका उपलब्ध गराउन सर्कुलर

सम्बन्धित समाचार : निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा नहुने

सम्बन्धित समाचार : निजामती कर्मचारीहरुको निर्वाचन प्रयोजनको लागि तत्काल बजेट निकासा गरिदिन माग

Tags :
प्रतिक्रिया दिनुहोस