सहसचिवको दरबन्दी थप्न आयोगलाई दबाब, पत्रै बोकेर उपसचिवले कसे धर्ना
काठमाडौँ । उपसचिव र सहसचिवको सूचना प्रकाशन हुने दिनको अघिल्लो दिन अर्थात् असोज महिनाको अन्तिम मङ्गलवार(हिजो) लोक सेवा आयोगको कार्यालयको वातावरण तनावपूर्ण रह्यो । परराष्ट्रका केही शक्तिशाली उपसचिवहरूले अन्तिम अवस्थामा...