सहसचिवको नतिजा सार्वजनिक, यी हुन् थपिएका २२ सहसचिव(नामावलीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहसचिवको नतिजा सार्वजनिक, यी हुन् थपिएका २२ सहसचिव(नामावलीसहित)


१२ असार २०७७, शुक्रबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले यही असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।

आयोगको विज्ञापन नम्बर १६६५३/२०७६-०७७ (आन्तरिक प्रतिस्पर्धा), नेपाल प्रशासन सेवा, सहसचिव वा सो सरह पदका लागि २२ जना मागेकोमा लिखित परीक्षाबाट २८ जना अन्तर्वार्ताका लागि छनौट भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस