६० सहसचिवको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

६० सहसचिवको सरुवा


१० भाद्र २०७७, बुधबार


समायोजन

काठमाडौँ । ६० जना सहसचिवको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस