६० सहसचिवको सरुवा « प्रशासन
prasaLogo
१० भाद्र २०७७, बुधबार

६० सहसचिवको सरुवा


प्रकाशित मिति : 26 August, 2020 3:15 pm

समायोजन

काठमाडौँ । ६० जना सहसचिवको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस