सशस्त्र प्रहरीले रोप्यो मुख्यालयसहित देशभरका युनिटमा ११ हजारभन्दा बढी बोटबिरुवा
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भू परिसरमा २ सय ४२ सहित देशभरका युनिटहरूमा ११ हजारभन्दा बढी बोटबिरुवा रोपिएको छ । सशस्त्र प्रहरी...