घुस रकमसहित हवलदार अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

घुस रकमसहित हवलदार अख्तियारको नियन्त्रणमा


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेनलाई नियन्त्रणमा लिएको छ । 

अख्तियारले उनलाई घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट लिएको २० हजार घुससहित सेनलाई नियन्त्रणमा लिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस