सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।

मङ्गलवार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पेजबाट अनधिकृत रूपमा पोस्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस