सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने सरकारको निर्णय  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने सरकारको निर्णय 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको छ ।   

सरकारले काठमाडौँ-तराई मधेस फास्ट ट्रयाक अन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुङ्ग्याउने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस