अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्री खाँणको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृह सचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी...